1/15
Nepali Patro screenshot 0
Nepali Patro screenshot 1
Nepali Patro screenshot 2
Nepali Patro screenshot 3
Nepali Patro screenshot 4
Nepali Patro screenshot 5
Nepali Patro screenshot 6
Nepali Patro screenshot 7
Nepali Patro screenshot 8
Nepali Patro screenshot 9
Nepali Patro screenshot 10
Nepali Patro screenshot 11
Nepali Patro screenshot 12
Nepali Patro screenshot 13
Nepali Patro screenshot 14
Nepali Patro Icon

Nepali Patro

http://nepalipatro.com.np
Trustable Ranking IconTerpercaya
18K+Unduhan
43.5MBUkuran
Android Version Icon5.1+
Versi Android
6.6.9(04-03-2024)Versi terbaru
4.4
(8 Ulasan)
Age ratingPEGI-3
Cara menginstal
1
Unduh dan buka file instalasi
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
Selesaikan pemasangan, lalu buka Aptoide
app-card-icon
RincianUlasanVersiInfo
1/15

Deskripsi Nepali Patro

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Sticky Notification

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Temukan dan ikuti perkembangan terkini dengan kalender Bikram Sambat, Nepal Sambat dan AD dan jelajahi lebih banyak lagi di festival yang menarik. Baca rashifal harian, mingguan, bulanan, dan tahunan gratis hari ini untuk semua tanda zodiak. Pelajari apa yang ada di toko untuk Anda setiap hari. Fitur berita menghadirkan aliran artikel yang terus menerus dan dapat disesuaikan, yang diorganisir dari ratusan penerbit dan majalah.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Nilai Tukar Mata Uang Asing)

- ,क, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoskop / Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Pemberitahuan Lengket

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. 2066 साल तद्अनुसार सन् 2011 बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ. यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, शीेत विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को ग्क


ऐतिहऐतिहसि ऐतिहपौमहतमहतमहतउनसससससससससससससभनभनभनभनभनभनभनभनभनभनभनभनभनभनभनभनभनहAMAMAMAMAMAMAMAMONDAN PADAMANI LAMON & APLIORI LAMON & IAMATAT य य भन ह ह भन ー भन य य य य य य य य य य य य य य य य य य य य य य य य य य य य य य य य य य. फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं. विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं | कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं. समय गतिशील छ, तस थ थ ह थ ह ह ह ह ह ह ा समय समयम जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं. ,्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्योग योग ह ुल ुल ुल ुल ुल ुल ुल छौं ग ग ग


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


Klik di sini untuk melihat lebih lanjut


Penolakan:


Aplikasi ini tersedia berdasarkan "sebagaimana adanya". Kami telah mengumpulkan informasi dari berbagai sumber. Karenanya, kami tidak dapat menjamin keakuratan, kecukupan, kelengkapan atau ketersediaan informasi apa pun dan tidak bertanggung jawab atas kesalahan atau kelalaian atau atas hasil yang diperoleh dari penggunaan informasi yang disediakan. Dalam keadaan apa pun NepaliPatro tidak akan bertanggung jawab atas segala kerusakan langsung, tidak langsung, khusus atau konsekuensial sehubungan dengan penggunaan data / informasi yang terkandung di sini.


Nepali Patro - Versi 6.6.9

(04-03-2024)
Versi lain
Apa yang baruAdded Government Holidays for Year 2077Bug Fixes

Belum ada ulasan atau penilaian! Untuk meninggalkan ulasan pertama,

-
8 Reviews
5
4
3
2
1
Info Trust Icon
Aplikasi Bagus TerjaminAplikasi ini sudah lolos uji keamanan terhadap virus, malware dan serangan jahat lainnya dan tidak mengandung ancaman apa pun.

Nepali Patro - Informasi APK

Versi APK: 6.6.9Paket: np.com.nepalipatro
Kompatibilitas Android: 5.1+ (Lollipop)
Pengembang:http://nepalipatro.com.npKebijakan Privasi:https://nepalipatro.com.np/policies/privacyIzin:23
Nama: Nepali PatroUkuran: 43.5 MBUnduhan: 6KVersi : 6.6.9Tanggal Rilis: 2024-03-04 16:59:01Layar Minimal: SMALLCPU yang Didukung:
ID Paket: np.com.nepalipatroSHA1 Signature: 53:81:64:F6:76:79:DD:F8:C6:6A:8A:FE:F4:A2:C2:5A:80:64:9A:2CPengembang (CN): Nepali PatroOrganisasi (O): Lokal (L): KathmanduNegara (C): Provinsi/Kota (ST):

Versi Terakhir dari Nepali Patro

6.6.9Trust Icon Versions
4/3/2024
6K unduhan14.5 MB Ukuran

Versi lain

6.6.8Trust Icon Versions
7/2/2024
6K unduhan14.5 MB Ukuran
6.6.6Trust Icon Versions
10/1/2024
6K unduhan14.5 MB Ukuran
6.6.3Trust Icon Versions
3/5/2023
6K unduhan15.5 MB Ukuran
6.6.2Trust Icon Versions
5/4/2023
6K unduhan15.5 MB Ukuran
6.6.0Trust Icon Versions
22/2/2023
6K unduhan15.5 MB Ukuran
6.5.1Trust Icon Versions
11/1/2023
6K unduhan15.5 MB Ukuran
6.5.0Trust Icon Versions
5/11/2022
6K unduhan15.5 MB Ukuran
6.4.3Trust Icon Versions
18/10/2022
6K unduhan15.5 MB Ukuran
6.4.2Trust Icon Versions
12/8/2022
6K unduhan15 MB Ukuran

Aplikasi pada kategori yang sama

Anda juga mungkin suka...